2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02094 अभिलेखालय सि. नं.: NCA-02094

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1411
  • अ. नं.47
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश घिमिरे
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:01
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:2
  • टोल:कोठारपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदैलेख नौमुले इलाका प्रहरी कार्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीराम घिमिरे
  • आमाको नाम:वाटुली घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धधवार गाविस ववइ नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मगरागाडी गाविस-२ कोठारपुरका १८ वर्षीय प्रकाश घिमिरेको २०५७ चैत २४ गते दैलेख जिल्लाको तोली गाविस-५ नौमुलेमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत रहँदा माओवादीको सशस्त्र समूहले आक्रमण गरदा भएको दोहोरो भिडन्त हुँदा माओवादीको आक्रमणबाट मृत्यु भयो। उनको लास २०५७ चैत २५ गते जिल्ला अस्पताल दैलेखमा पोष्टमार्टम गरी परिवारलाई बुझाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री