2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02093 अभिलेखालय सि. नं.: NCA-02093

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1512
  • अ. नं.90
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर बलामी
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:14
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोल:सिंहवाहीनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:चौराठा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनबहादुर वलामी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी वलामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दैलेख
  • मिति:2057-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख नौमुले खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिय नेउलापुर गाविस-५ सिंहवाहीनीका २९ वर्षीय बलबहादुर वलामीको दैलेख जिल्लाको तोली गाविस-५ नौमुलुमा माओवादी सशस्त्र समूहका आक्रमणपछि भएको दोहोरो भिडन्तमा २०५७ चैत २४ गते मृत्यु भयो। पीडत परिवार दैलेख जिल्लाको चौराठा गाविस-८ मा घटना हुनु अगाडि बस्दै आएकोमा हाल बर्दिया नेउलापुर सिंहवाहीनीमा बसाइसराइ गरी बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री