2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-02092 अभिलेखालय सि. नं.: NCA-02092
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3653
- अ. नं.142
- घटना भएको जिल्ला:दैलेख
- गाविस:नौमुले
- वार्ड नं.:0
- टोलको नाम:प्रहरि चौकी
- पीडित विवरण
- पीडितको नाम:लालभक्त चौलागाई
- जन्म मिति:
- साल:2036
- महिना:08
- गते:15
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:2
- टोल:एछेना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौलागाइ
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामपिएल ४
- पद:कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामनन्दलाल चौलागाइ
- आमाको नाम:नन्दरुपा चौलागाइ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिवा चौलागाइ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जुम्ला
- मिति 2058-00-00
- पुनस्थापित भएको भए मिति2063-08-05
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:नौमुले
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखा गाविस-१ निवासी मओवादी सेना प्लाटुन कमाण्डर २१ वर्षीय लालभक्त चौलागाई (जिवन)को २०५७ चैत २४ गते दैलेख जिल्ला नौमुले गाविसमा नौमुले प्रहरी चौकीका प्रहरीले गोली प्रहार गर्दा मृत्यु भयो।