2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-02079 अभिलेखालय सि. नं.: NCA-02079
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5789
- अ. नं.276
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- टोलको नाम:नौमुले
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर गुरुङ
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:11
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:पाँचखुवादेउराली
- वार्ड नं.:8
- टोल:ग्याजी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनौमुले इलाका प्रहरी कार्यालय दैलेख
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर्कबहादुर गुरुङ
- आमाको नाम:जूनमाया गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय र शान्ति तथा पुर्न निर्माण मन्त्रालय
- कति रकम बराबर (रु.)875000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दैलेख
- मिति:2057-12-24
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा पाँचखुवादेउराली गाविस-८ निवासी दैलेख जिल्ला तोलि गाविस-५ नौमुलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान १८ बर्षीय प्रेमबहादुर गुरुङको ०५७ चैत २४ गते माओवादीले गरेको आक्रमणका क्रममा भएको भीडन्तमा परी मृत्यु भएको थियो।