2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-02106 अभिलेखालय सि. नं.: NCA-02106
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8731
- अ. नं.293
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- टोलको नाम:नौमुले
- पीडित विवरण
- पीडितको नाम:गोपाल खत्री
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:15
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:8
- टोल:शम्शेरगंज
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामईलाका प्रहरी कार्यालय नौमुले दैलेख
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभद्रबहादुर खत्री
- आमाको नाम:शशिकला खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
- मिति:2057-12-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राप्ती नदी बाँके
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कचनापुर गाविस-८ शम्शेरगंज घरभई इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा कार्यरत २१ वर्षीय प्रहरी जवान गोपाल खत्रीको ०५७ चैत २४ गते राति करवि ११ बजे दैलेख तोली गाविस-५ नौमुलेस्थित इलाका प्रहरी कार्यालयमा माओवादीसँग भएको दोहोरो भिडन्तका क्रममा गोली लागि मृत्यु भयो।