2001-04-05 - incident - Sankhuwasabha district २०५७-१२-२३ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-02073 अभिलेखालय सि. नं.: NCA-02073

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1669
  • अ. नं.1
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:धुपु
  • वार्ड नं.:7
  • टोलको नाम:विरौटे
  • पीडित विवरण
  • पीडितको नाम:डिल्ली श्रेष्ठ
  • जन्म मिति:
  • साल:2014
  • महिना:07
  • गते:02
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:7
  • टोल:ओक्तेन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेस्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामत्रिवेणि माध्यामिक बिद्यालय बाह्रविसे
  • पद:प्र.अ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबाहादुर श्रेष्ठ
  • आमाको नाम:इन्द्र लक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता देवी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठा छोरा प्रहरीमा असई जागिर खाँदै गरेको छ।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खादावारी नगरपालिका १
  • मिति 2057-12-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • खादँवारी बसोबास गदै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:नखुलेको
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खाँदवारि
  • मिति:2057-12-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • साँदवारी १२ मनकामना घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यावुन गाविस-७ ओक्तेन घर भई त्रिवेणी माध्यामिक विद्यालयका प्रधानअध्यापक ४३ वर्षीय डिल्ली श्रेष्ठलाई विद्यालयबाट फर्कदै गर्दागर्दै ०५७ चैत २३ गते माओवादीले बाटोबाट अपहरणा गरी धुपु गाविस ७ को विरौटेमा पुर्‍याई घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरे। लास ०५७ चैत २४ गते मात्र फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री