2001-04-03 - incident - Palpa district २०५७-१२-२१ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-02071 अभिलेखालय सि. नं.: NCA-02071

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5358
  • अ. नं.42
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:दोभान
  • वार्ड नं.:0
  • टोलको नाम:सिद्ध बावा मन्दिर नजिक
  • पीडित विवरण
  • पीडितको नाम:मिनबहादुर महतो
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:04
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रगतिनगर
  • वार्ड नं.:1
  • टोल:दलदले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमरबहादुर महत्तो
  • आमाको नाम:चन्द्रमायाँ महत्तो
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:दोभान
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2057-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रगतिनगर गाविस-१ दलदले निवासी नेपाल प्रहरी पाल्पाको दोभानमा कार्यरत प्रहरी जवान २३ वर्षीय मीनबहादुर महतोको ०५७ चैत २१ गते बुटवल देखि पाल्पामा गाडीमा जाँदै गर्दा माओवादीले विछ्याएको विधुतीय धरापमा परी घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री