2001-04-02 - incident - Rukum district २०५७-१२-२० - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02067 अभिलेखालय सि. नं.: NCA-02067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7643
  • अ. नं.495
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:7
  • टोलको नाम:रुकुमकोट
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्रकुमार रावत
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:बनगइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय रुकुम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतबहादुर रावत
  • आमाको नाम:बसन्ती रावत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरिकला रावत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र प्रहरी केन्द्रिय कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-६ वनगइका नरेन्द्रकुमार रावतको ०५७ चैत २० गते राती रुकुम जिल्लाको रुकुमकोट गाविस-७ स्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा काजमा गएको अवस्थामा माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनको लास नेपालगंजस्थित भेरी अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई सदगत गर्न बुझाइयो। रावत इलाका प्रहरी कार्यालय रुकुममा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री