2001-04-02 - incident - Palpa district २०५७-१२-२० - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-02066 अभिलेखालय सि. नं.: NCA-02066

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1119
  • अ. नं.96
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मुझुङ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमकाजी गुरुङ
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:13
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:8
  • टोल:पाउँदुर काउले
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:सिमलचौर
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, पाल्पा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममैतालाल गुरुङ
  • आमाको नाम:रामकुमारी गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उषा गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • गाउँको घरबारी बेची हाल पोखरा उमनपा-८ सिमलचौरमा घर बनाई बसेका छन्।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मुझुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाल्पा जिल्ला अस्पताल
  • मिति:2057-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकुरपोखरी गाविस-८ निवासी इलाका प्रहरी कार्यालय मुजुङ पाल्पामा कार्यरत २५ बर्षीय प्रेमकाजी गुरुङको २०५७ साल चैत्र २० गते माओवादीको आक्रमणमा परी मृत्यु भयो। घटनाको खवर पीडितका परिवारले भोलिपल्ट थाहा पाएका थिए। उक्त्त प्रहरी कार्यालयमा २३ जना कार्यरत रहेकोमा २१ जना भागेकोले उनी सहित दुई जना प्रहरीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री