2001-04-02 - incident - Dolakha district २०५७-१२-२० - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-02060 अभिलेखालय सि. नं.: NCA-02060

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1097
  • अ. नं.77
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:0
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद बास्तोला
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माझठाना
  • वार्ड नं.:1
  • टोल:माझठाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माझठाना
  • वार्ड नं.:1
  • टोल:माझठाना
  • लिङ्ग:पुरुष
  • थर:बास्तोला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय मैनापोखरी दोलखा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदयाचन्द्र बास्तोला
  • आमाको नाम:मिठु बास्तोला
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिलला प्रशासन कार्यालय र नेपाल सरकारबा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-20
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2057-12-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माझठाना गाविस-१ निवासी इलाका प्रहरी कार्यालय मैनापोखरी दोलखामा कार्यरत २१ वर्षीय शिवप्रसाद वास्तोलाको ०५७ चैत २० गते राति ३ बजे माओवादीको आक्रमणमा परी मृत्यु भएको हो। पीडितले लगाएको साढे दुई तोलाको सुनको सिक्री र औँठी समेत माओवादीले लुटेर लगेको पीडित परिवारले बताए। उनको लास हेलिकप्टरबाट पोखरा ल्याई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी पीडितका आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री