2001-04-02 - incident - Dolakha district २०५७-१२-२० - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-02064 अभिलेखालय सि. नं.: NCA-02064
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4298
- अ. नं.42
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:8
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:भोला खड्का
- जन्म मिति:
- साल:2025
- महिना:08
- गते:17
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:यमुनाडाँडा
- वार्ड नं.:1
- टोल:खड्काटोल
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:यमुनाडाँडा
- वार्ड नं.:1
- टोल:खड्काटोल
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाममैनापोखरी प्रहरी चौकी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममोहनबहादुर खड्का
- आमाको नाम:मोहनकुमारी खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सर्मिला खड्का
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- दोलखा, चरिकोट
- मिति 2057-02-20
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- चरिकोटमा बसेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-20
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चरिकोट, अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- यमुनाडाँडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):यमुनाडाँडा गाविस-१ निवासी ३२ वर्षीय भोला खड्काको २०५७ चैत २० गते मैनापोखरी प्रहरी कार्यालयमा नेकपा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।