2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02057 अभिलेखालय सि. नं.: NCA-02057

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.308
  • अ. नं.113
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:7
  • टोलको नाम:आठविसकोट
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर शाही
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:01
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोल:चन्दननाथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:नायकवाडा
  • वार्ड नं.:7
  • टोल:वारेकोट
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय आठविसकोट, रुकुम
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुपधन शाही
  • आमाको नाम:गोरीकला शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी शाही
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाणडौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१ घरभई इलाका प्रहरी कार्यालय आठविसकोट रुकुममा कार्यरत ३० वर्षीय हवल्दार धनबहादुर शाही रुकुम जिल्लाको शोभा गाविस-६ स्थित इलाका प्रहरी कार्यालय आठविसकोटमा ०५७ चैत १९ गते राती ११ बजे माओवादीसँग भएको दोहोरो भिडन्तमा माओवादीद्वारा फालिएको बमको छर्रा लागि घाइते भए। उपचारको क्रममा ०५८ मंसिर १२ गते वीरेन्द्र प्रहरी अस्पताल महाराजगंजमा उनको मृत्यु भएको थियो। बम विस्फोटबाट उनको दाहिने खुट्टाको तल देखि टाउको सम्म चोट लागेको थियो। उनको परिवार हाल जाजरकोट जिल्ला नापकवाडा गाविस-७ बाट बाँकेमा बसाइसराइ गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री