2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-02035 अभिलेखालय सि. नं.: NCA-02035
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7280
- अ. नं.22
- घटना भएको जिल्ला:रुकुम
- गाविस:छिवाङ
- वार्ड नं.:9
- टोलको नाम:रुकुमकोट
- पीडित विवरण
- पीडितको नाम:हेमराज पाण्डेय
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:11
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:18
- टोल:निम्बुखेडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डेय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी जाड रुकुम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलिलाधर पाण्डेय
- आमाको नाम:मानमती माण्डेय
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कलावती पाण्डेय
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:छिवाङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल रुकुम
- मिति:2057-12-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १ निवासी प्रहरी जवान हेमराज पाण्डेयको २०५७ चैत १९ गते रुकुम जिल्लाको रुकुमकोटमा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो।