2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-02034 अभिलेखालय सि. नं.: NCA-02034
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7568
- अ. नं.132
- घटना भएको जिल्ला:रुकुम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:रुकुमकोट
- पीडित विवरण
- पीडितको नाम:जीवनकुमार खड्का
- जन्म मिति:
- साल:2020
- महिना:06
- गते:02
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:बिराटनगर उपमहानपा
- वार्ड नं.:5
- टोल:तीनटोलीया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खडका
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय रुकुमकोट
- पद:प्रहरी निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरण बाहादुर खड्का
- आमाको नाम:ललीतमाया खड्का
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता खड्का
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय,गृहमन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल रूकुम
- मिति:2057-12-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लोहन्द्र खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिराटनगर उपमनपा-५ निवासी प्रहरी निरिक्षक ३७ वर्षीय जीवनकुमार खड्काको २०५७ चैत १९ गते रूकुमकोटमा सुरक्षाफौज र माओवादी लडाकु बीच भएको भिडन्तमा गोली लागी मृत्यु भयो। पीडितको लासको चैत २० गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरी वेलवारी गाविसको लोहन्द्रा खोलामा सदगद भयो।