2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02031 अभिलेखालय सि. नं.: NCA-02031

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8446
  • अ. नं.140
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:रुकुमकोट
  • पीडित विवरण
  • पीडितको नाम:नैनबहादुर राई (सुनुवार)
  • जन्म मिति:
  • साल:2013
  • महिना:06
  • गते:14
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:हावा
  • वार्ड नं.:9
  • टोल:डोवाटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:हावा
  • वार्ड नं.:9
  • टोल:डोवाटे
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय , रुकुम
  • पद:प्रहरी सहायक निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर सुनुवार
  • आमाको नाम:खडगमाया सुनुवार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खङ्ग सुनुवार
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:12:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:WHR पश्चिम अञ्चल अस्पताल, पोखरा
  • मिति:2057-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हावा गाविस खिम्तिखोला, दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हावा गाविस-७ डोवाटे निवासी इलाका प्रहरी कार्यालय रुकुममा कार्यरत प्रहरी सहायक निरिक्षक ४४ वर्षीय नैनबहादुर राई (सुनुवार)को ०५७ चैत १९ गते राती जिल्ला प्रहरी कार्यालय रुकुम मातहत इप्रका रुकुमकोटमा माओवादीले आक्रमण गर्दा निज प्र.स.नि.समेत ३० जनाको घटना स्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री