2001-04-01 - incident - Dailekh district २०५७-१२-१९ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02024 अभिलेखालय सि. नं.: NCA-02024

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1389
  • अ. नं.31
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:दुंगिसेर
  • पीडित विवरण
  • पीडितको नाम:तुलसी बुढाक्षेत्री
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:2
  • टोल:इन्द्रपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाक्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनवीर बुढाक्षेत्री
  • आमाको नाम:चन्द्रकली बुढाक्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनलक्ष्मी बुढाक्षेत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको कुशुम्मा घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सानोश्री गाविस-२ इन्द्रपुर का २८ वर्षीय तुलुसी बुढाक्षेत्रीलाई माओवादीको समूहले २०५७ चैत १९ गते कव्जामा लिएर दैलेख जिल्लाको दुंगीसेरे भन्ने ठाउँमा हत्या गरे। तुलसी २०५७ चैत १९ गते घरबाट विहान गाडीमा हिँडेका थिए। साँझ माओवादीले कब्जा गरे। कब्जामा लिइसेकपछि हत्या गरेको खबर २०५८ साउन २८ गते परिवारले थाहा पाए। तुलसि माओवादीसँग माफी माग्न अनुरोध गरेको हस्तलिपिबाट पत्र परिवारले पाएको थियो। चिठ्ठीमा नाम र ठेगाना केही पनि लेखिएको थिएन। पीडित परिवारले तुलसी बुढाक्षेत्रीको अस्थिपञ्जरमात्र पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री