2001-03-04 - incident - Saptari district २०५७-११-२१ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-02007 अभिलेखालय सि. नं.: NCA-02007

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7813
  • अ. नं.23
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:7
  • टोलको नाम:गोरपार
  • पीडित विवरण
  • पीडितको नाम:किर्तिकुमार जोशी
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:7
  • टोल:गोरपार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:7
  • टोल:गोरपार
  • लिङ्ग:पुरुष
  • थर:जेाशी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:क्षेत्रीय सभापति
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस ,क्षेत्रिय सभापति क्षेत्र नम्बर १
  • बाबुको नामचन्द्रलाल जोसी
  • आमाको नाम:तुलसीमाया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2057-11-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कोशी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठेलीया गाविस-७ निवासी गाविस अध्यक्ष किर्तीकुमार जोशीलाई २०५७ साल फागुन २१ गते बेलुकी ७ बजे कंचनपुर बाट घर जादै गर्दा ठेलिया गविस ७ गेारपारमा माओवादीले गोलीहानी हत्या गरे। कञ्चटमा गोली लागेका उनको घटनास्थलमा मृत्यु भयो। नेपाली कांग्रेसका क्षेत्रीय सभापित समेत रहेका जोशीको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा पोष्टमार्टम गरी प्रहरीले परिवारलाई बुझायो। माओवादी कार्यकर्ता सुभाषले घटनाको जिम्मेवारी लिँदै सुराकी गरेकाले कारवाही गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री