2001-02-18 - incident - Jajarkot district २०५७-११-०७ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01990 अभिलेखालय सि. नं.: NCA-01990

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5146
  • अ. नं.96
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:5
  • टोलको नाम:सकला सेपुखोला
  • पीडित विवरण
  • पीडितको नाम:उज्वल सिंह
  • जन्म मिति:
  • साल:2002
  • महिना:04
  • गते:05
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:2
  • टोल:सेपुखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:2
  • टोल:सेपखोला
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नामहिरु सिंह
  • आमाको नाम:धनरुपा सिंह
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेम कला सिंह
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलंगा २
  • मिति 2057-10-04
  • पुनस्थापित भएको भए मिति2064-10-11
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-07
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सकला गाविस- २ सेपुखोलाका नेपाली काँग्रेसका सदस्य ५५ वर्षीय उज्वल सिंहलाई ०५५ फागुन ७ गते विहान ७ बजे माओवादी जनमुक्ति सेनाद्बारा माओवादी विरुद्ध सुराकी गरेको आरोपमा सोहीठाउँको घट्ट पिध्न गएको समयमा खुकुरीले घाँटी रेटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री