2001-02-14 - incident - Banke district २०५७-११-०३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-01986 अभिलेखालय सि. नं.: NCA-01986

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.644
  • अ. नं.6
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोलको नाम:कुम्भर
  • पीडित विवरण
  • पीडितको नाम:रामरतन थारु
  • जन्म मिति:
  • साल:2024
  • महिना:07
  • गते:20
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोल:कुम्भर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:7
  • टोल:फुलटेकरा
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविसको कार्यालय फत्तेपुर
  • पद:सहायक प्राविधिक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. हिरामणी थारु
  • आमाको नाम:मन्तुनि थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला थारु
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बांके नेपालगंज नपा-७ फुलटेत्रा
  • मिति 2057-11-03
  • पुनस्थापित भएको भए मिति2064-11-28
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रसासन कार्यालय बांके
  • कति रकम बराबर (रु)32000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2057-11-04
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेसन गर्नु पर्छ भनेको। हालसम्म ८ पटक अप्रेसन भएको छ। उपचार भेरी अञ्चल अस्पतालमा ०५७ फागुन ४ गतेदेखि ०५७ फागुन ६ गतेसम्म त्यसपछि ०५७ फागुन ६ गतेदेखि ०५८ असार ७ गतेसम्म टिचिङ अस्पताल काठमाण्डौमा त्यसपछि २०५८ कार्तिक देखि २०५९ असार सम्म टीचिङ अस्पतालमा उपचार भएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-03
  • समय:08:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-३ का ३३ वर्षीय रामरतन थारु घर वाहिर बसेको अवस्थामा ०५७ फागुन ३ गते राती ८.३० बजे हतियार सहित १५।१६ जनाको समुहमा आएका माओवादी कार्यकर्ताहरुले चन्दा नदिएको आरोपमा हात पछाडी बाधेर लाठीले र बन्दुकको कुन्दाले शरिरमा हिर्काए। राम रतनको दुवै घुडा नजिकको हाड र दाहिने खुटटाको गोलि गाठो नजिक भाँचिएको थियो। पीडक पक्षको बारेमा आफुलाइ सवै कुरा थाहा भएपनि असुरक्षाको कारण नाम भन्न नसक्ने पीडितले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री