2001-02-12 - incident - Achham district २०५७-११-०१ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-01980 अभिलेखालय सि. नं.: NCA-01980
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.163
- अ. नं.19
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:कुडवस्ती
- पीडित विवरण
- पीडितको नाम:भूमिनन्द ढुङ्गाना
- जन्म मिति:
- साल:2048
- महिना:11
- गते:19
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोल:कुडवस्ती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढुङ्गाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामयज्ञप्रशाद ढुङ्गाना
- आमाको नाम:देवदेवि ढुङ्गाना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुइवटै खुट्टा
- उपचार गराएको अस्पतालको नाम
- कान्तीबाल अस्पताल
- उपचार मिति 2057-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टा भािचएको प्रमाणित गरेको।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-11-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मंगलसेन गाविस ६ का १८ वर्षीय भूमिनन्द ढुंगाना २०५७ फागुन १ गते मंगलसेन गावि ६ स्थित घर नजिकैको पानीको धारामा अज्ञात व्यक्तिले राखेको सकेट पड्कदा दुवै खुट्टामा चोट लागि अपाङ्ग भएका थिए। सो विस्फोटनका कारणा काम गर्न नसक्ने अवस्था छ।