2001-02-12 - incident - Achham district २०५७-११-०१ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-01981 अभिलेखालय सि. नं.: NCA-01981

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.133
  • अ. नं.26
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • टोलको नाम:कुडवस्ती
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी कुमारी ढुङ्गाना
  • जन्म मिति:
  • साल:2056
  • महिना:03
  • गते:17
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • टोल:कुडवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:ढुङ्गाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिव प्रशाद ढुङ्गाना
  • आमाको नाम:सिता देवी ढुङ्गाना
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग टाउकोमा चोट तथा कान नसुन्ने
  • उपचार गराएको अस्पतालको नाम
  • टिचिङ्ग हस्पीटल काठमाण्डौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • तत्काल छरी निकाल्न अप्रेसन गर्न नहुने।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मंगलसेन गाविस ६ निवासी ११ वर्षीय लक्ष्मीकुमारी ढुंगाना ०५७ फागुन १ गते घर नजिकैको पानीको धारामा अज्ञात समूहले राखेको सकेट बम पड्कंदा, टाउकोमा छर्रा लागेको थियो। उनको टाउकोको छर्रा निकाल्न बाँकी रहेको र यसकै कारण हाल कान सुन्न नसक्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री