2001-02-02 - incident - Surkhet district २०५७-१०-२० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01961 अभिलेखालय सि. नं.: NCA-01961

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1524
  • अ. नं.100
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:7
  • टोलको नाम:छैसठ्ठी
  • पीडित विवरण
  • पीडितको नाम:गणेश चौधरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:07
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोल:भैसाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरि प्रसाद थारु
  • आमाको नाम:इन्डेरिया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी क्षेत्रीय विभागबाट
  • कति रकम बराबर (रु.)40000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरिया १० कोठीयागाउँ
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रसासन कार्यालय बांके
  • कति रकम बराबर (रु)50000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा गुमाएको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल काठमाण्डौ
  • उपचार मिति 2057-10-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुटटा काटिएको ठाउँमा दुखाइ भएमा चिकित्सकलाइ देखाउन सल्लाह दिएको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया महम्दपुर गाविस-८ भैसाहीका ३० वर्षीय गणेश चौधरी २०५७ माघ २० गते सुर्खेत जिल्लाको लेखफर्सा गाविस-७ छैसठ्ठी भन्ने ठाउँमा न्यायधीश चढेको गाडी सुरक्षा दिँदै स्कर्टीङ गर्दै गर्दा राजमार्गमा माओवादीले थापेको एम्बुसमा परी सशस्त्र प्रहरीको गाडी विष्फोट हुँदा र घटनापछि भएको दोहोरो भिडन्तमा परी दाहिने खुटटा गुमाए। उनी वर्तमान अवस्थामा असक्त अपाङ्ग छन्। उनी सशस्त्र प्रहरी जवान हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री