2001-01-30 - incident - Sarlahi district २०५७-१०-१७ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-01960 अभिलेखालय सि. नं.: NCA-01960
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9975
- अ. नं.129
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:पिडारी
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामलक्ष्मण साह
- जन्म मिति:
- साल:2025
- महिना:04
- गते:05
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पिडारी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पिडारी
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामचन्द्रप्रसाद साह
- आमाको नाम:असियादेवी साह
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-10-17
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:पिडारी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2057-10-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लखनदेही नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिंडारी गाविस-८ का ३२ वर्षीय रामलक्ष्मणप्रसाद साहलाई ०५७ पुस १७ गते राती घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी हत्या गरे।