2001-01-26 - incident - Jajarkot district २०५७-१०-१३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01956 अभिलेखालय सि. नं.: NCA-01956

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5136
  • अ. नं.86
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:9
  • टोलको नाम:कुदु
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर खत्री
  • जन्म मिति:
  • साल:2024
  • महिना:08
  • गते:14
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:9
  • टोल:कुदु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्रि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नामकृष्णबहादुर खत्री
  • आमाको नाम:सन्तोली खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काली खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह र शान्ति मन्त्रालय वाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-13
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतिपुर गाविस- ९ कुदुका नेपाली काँग्रेसका कार्यकर्ता ३३ वर्षीय मान बहादुर खत्रीलाई ०५७ माघ १३ गते राति ८ बजेतिर घरमै रहेको अवस्थामा ५।६ जनाको सशस्त्र रुपमा आएका माओवादीले घरबाहिर आँगनमा ल्याइ गोली हानी हत्या गरेका थिए। माओवादीले पीडित उपर माओवादी विरुद्ध सुराकी गरेको आरोपमा हत्या गरेको वताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री