2001-01-25 - incident - Dang district २०५७-१०-१२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-01955 अभिलेखालय सि. नं.: NCA-01955

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9363
  • अ. नं.2
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:07
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:8
  • टोल:चन्दली डाडाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:8
  • टोल:चन्दली डाडाँ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीमान तामाङ
  • आमाको नाम:धनमाई तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:ICRC
  • कति रकम बराबर (रु.)2900
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-12
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-10-05
  • जानकारी दिने व्यक्तिको नाम:बुवा लक्ष्मी तfमाङ
  • पद
  • कार्यालय
  • उनको भनाइनागदह गाविस-८ का हर्कबहादुर तामाङ ०५७ मंसिर १२ गते घरबाट काठमाण्डौं गएका थिए। काठमाण्डौंबाट पुन: मजदुरीको लागि उनी दाङ गएका थिए। काम गर्ने क्रममा नै भएको दाङ आक्रमणमा उनको हत्या भएको भन्ने खबर स्थानीय सार्की तामाङले पीडित परिवारलाई जानकारी दिएका थिए। तर उनको बारेमा थप जानकारी प्राप्त हुन सकेको छैन। ICRC ले पनि बेपत्ता भएको भनी खोजी गरिदिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री