2001-01-23 - incident - Siraha district २०५७-१०-१० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-01950 अभिलेखालय सि. नं.: NCA-01950

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5810
  • अ. नं.52
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सितापुर प्र.म.
  • वार्ड नं.:5
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:देवनाराएण यादव
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामरामजी यादव
  • आमाको नाम:देवर्इन यादब
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सवुरवती यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-10
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2057-10-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सीतापुर गाविस - ५ निवासी रा.प्र.पा. का कार्यकर्ता ४५ वर्षीय देवनारायण यादवलाई २०५७ माघ १० गते राती माओवादीका कार्यकर्ताहरुको एक समूहले घरैबाट अपहरण गरी बजार नजिक पुर्‍याएर गोली हानी हत्या गरे। लासको लहान अस्पतालमा २०५७ माघ ११ गते पोस्टमार्टम गरी गाउँमै सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री