2001-01-13 - incident - Dailekh district २०५७-०९-२९ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-01942 अभिलेखालय सि. नं.: NCA-01942
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4200
- अ. नं.254
- घटना भएको जिल्ला:दैलेख
- गाविस:कट्टी
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:हरिबहादुर खत्री
- जन्म मिति:
- साल:2020
- महिना:01
- गते:17
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:पत्रकार
- कार्यालयको नाम
- पद:पत्रकार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कौशिला खड्का
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:कट्टी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायण नपा-८ निवासी ३७ वर्षीय पत्रकार हरीबहादुर खड्कालाई २०५७ पुस २९ गते कट्टी गाविसमा माओवादी कार्यकर्ताहरुले माओवादीको विरोध गरेको आरोपमा हत्या गरेका थिए।