2001-01-11 - incident - Kaski district २०५७-०९-२७ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-01938 अभिलेखालय सि. नं.: NCA-01938
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1340
- अ. नं.15
- घटना भएको जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- टोलको नाम:ठाँटी
- पीडित विवरण
- पीडितको नाम:ओमबहादुर तामाङ
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:01
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- टोल:ठाँटी
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- टोल:ठाँटी
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसेते तामाङ
- आमाको नाम:डिलकुमारी तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सृजना तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-27
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइल्वाङघलेल गाविस-४ घर भएका २२ बर्षीय ओमबहादुर तामाङलाई ०५७ पु २७ गते फूलबारी ब्यारेकबाट गएको संयुक्त गस्ती टोलीले घरबाटै गिरफ्तार गरी वेपत्ता पारे। पीडित परिवारले खोजविनको लागि विभिन्न संघसंस्थामा उजुरी दिए तापनि खोजविन प्रकृया भैरहेको प्रतिकृया पाएका थिए। पीडित परिवार फूलवारी व्यारेक, विजयपुर व्यारेक लगायतका ठाँउमा सोधपुछ गर्न जाँदा व्यारेकका कमर्चारीले त्यहाँ नल्याएको जानकारी दिएका थिए।