2001-01-11 - incident - Kalikot district २०५७-०९-२७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01934 अभिलेखालय सि. नं.: NCA-01934

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3519
  • अ. नं.67
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:3
  • टोलको नाम:थोल्म
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पराज न्यौपाने
  • जन्म मिति:
  • साल:2032
  • महिना:11
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:2
  • टोल:चुतिकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जिल्ला सेक्रेटरी
  • बाबुको नामअमरनाथ न्यौपाने
  • आमाको नाम:अविसरा न्यौपाने
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विरिन्दा न्यौपाने
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-27
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फुकोट २
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुकोट गाविस २ निवासी माओवादी सेक्रेटरी जिल्ला सदस्य २५ वर्षीय पुष्पराज न्यौपानेलाई ०५७ पुस २७ गते स्युना मौलाकोटदेखि आएको प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिई यातना दिदै आँखा निकाली चक्कु प्रहार गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री