2001-01-11 - incident - Kalikot district २०५७-०९-२७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01937 अभिलेखालय सि. नं.: NCA-01937

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10927
  • अ. नं.717
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:4
  • टोलको नाम:थोल्म
  • पीडित विवरण
  • पीडितको नाम:विवेक कुमाल
  • जन्म मिति:
  • साल:2040
  • महिना:03
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:5
  • टोल:सुकेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:घाङ्गल
  • वार्ड नं.:6
  • टोल:चौमाला
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामसेती महाकाली राज्य समितिपद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामनर कुमाल
  • आमाको नाम:साहुनी कुमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ती मल्ल कुमाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दु्वै हाँत
  • उपचार गराएको अस्पतालको नाम
  • नेपालगंज मेडिकलकलेज
  • उपचार मिति 2057-10-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्खाना गाविस-५ सुनेपानीका २६ वर्षीय विवेक कुमाललाई ०५७ पुस २७ गते स्युना प्रहरी चौकीबाट आएको प्रहरीले माओवादीको आरोपमा फुकोट गाविसको थोल्ममा गोली प्रहार गर्दा हातमा लागि हात भाँचियो। उनको हाल दुवै हात चल्नमा समस्या छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री