2000-12-27 - incident - Saptari district २०५७-०९-१२ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-01906 अभिलेखालय सि. नं.: NCA-01906

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:मृतक खुसीलाल यादव घाइतेहरू महेन्द्र चौधरी, उमेशकु मार साह, बलराम यादव, दिवस खतिवडा
  • ठेगाना:सप्तरी राजवरिाज
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५७/९/१२ गते काठमाडामैँा भएको साम्प्रदायिक कुटपिट, अपमान घाइतहे र दुव्यर्वहारपूर्ण घटनाको प्रतिकार स्वरूप पुस १६ गते सप्तरी जिल्लाको राजवरिाज नतेाचाकेमा आयाेिजत शान्तिपूर्ण जनसभामा प्रहरीले चलाएको गोलीबाट खुसीलाल यादवको मृत्यु भएको रमहन्ेद्र चौधरी, उमेश साह तथा बलराम यादव घाइते भएकोले आवश्यक छानबिन गरिदनि आयोगमा उजुरी परेको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:प्र.जि.अ. बालकृष्ण प्रसाईं तथा प्रहरी उपरीक्षक भरतबहादुर जि.सी.लाई निजहरूको सेवासम्बन्धी प्रचलित कानुन बमोजिम सचेत गराउन सम्बन्धित निकायमा लेखी पठाउनपुर्ने तथा सम्बन्धतवि्यक्तलिाई क्षतिपूर्ति दिइएको भन्ने पत्राचार गरिएको श्री ५ को सरकारको गृह मन्त्रालयको च. नं. ४५१७ मिति २०५८/३/२५ को पत्रबाट जानकारी प्राप्त भएकोले सोसम्बन्धमा केही थप गरिरहुन परेन भन्ने मिति २०५८/४/२३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ४९३ मिति २०५८/५/११ मा गृह मन्त्रालय तथा प्रहरी प्रधानकार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति २०५८/११/१३ गतेमा प्र.जि.अ. बालकृष्ण पस्रार्इं तथा प्रहरी उपरीक्षक भरतबहादुर जि.सी.लाई सचेत गराइएको पत्र प्राप्त भएको र श्री ५ को सरकारबाट पहिले नै सोसम्बन्धमा क्षतिपूर्ति दिएको भन्ने मिसलिबाटै खलुकेो
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री