2000-12-22 - incident - Kalikot district २०५७-०९-०७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01901 अभिलेखालय सि. नं.: NCA-01901

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1516
  • अ. नं.94
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:राम्नाकोट
  • वार्ड नं.:6
  • टोलको नाम:राम्नाकोट
  • पीडित विवरण
  • पीडितको नाम:कुम्भ बोहरा
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:9
  • टोल:गोडाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:राम्नाकोट
  • वार्ड नं.:0
  • टोल:राम्नाकोट
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामराम्नाकोट स्वास्थ्यचौकी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलसिंह बोहरा
  • आमाको नाम:पाल्जुमा बोहरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जोकेशा बोहरा
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:राम्नाकोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-९ गोदानाका ३५ वर्षीय कुम्भ बोहरालाई कालीकोट जिल्ला ठिफु गाविसमा रहेको प्रहरी चौकीबाट आएको प्रहरीको टोलीले घरबाटै २०५७ पुस ७ गते कव्जामा लिएर सोही ठाउँमा गोली हानी हत्या गरे। कालीकोट जिल्ला राम्नाकोटमा पहिले घर रहेका बोहरा सोही ठाउँमा रहेको स्वास्थ्य चौकीमा कार्यरत रहेको पीडितकी पत्नी जोकेशा बोहराले बताइन। कुन पदमा रही काम गर्ने गरेको भने बताइनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री