2000-12-20 - incident - Nawalparasi district २०५७-०९-०५ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-01899 अभिलेखालय सि. नं.: NCA-01899
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2914
- अ. नं.13
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:बरघाट
- पीडित विवरण
- पीडितको नाम:विशाल मल्ल
- जन्म मिति:
- साल:2038
- महिना:08
- गते:24
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:परेवाडाँडा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभगवान मल्ल
- आमाको नाम:प्रथना देवी मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:भगवाल मल्ल
- पद
- कार्यालय
- उनको भनाइपरेवाडाँडा गाविस-३ आहाले स्थायी ठेगाना भएका विसाल मल्ललाई २०५७ पुस ५ गते घरवाट बुटवल जाँर्दै गर्दा नवलपरासी जिल्लाको वरघाट मा सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी वेपत्ता गरे। निजको परिवारका अनुसार उनको स्थिति हालसम्म अज्ञात स्थिति रहेको बताए।