2000-12-20 - incident - Jumla district २०५७-०९-०५ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-01897 अभिलेखालय सि. नं.: NCA-01897

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10798
  • अ. नं.208
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:9
  • टोलको नाम:खोत्री
  • पीडित विवरण
  • पीडितको नाम:जुलु बुढा
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:9
  • टोल:खोत्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-05
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला मालिकाठाँटा-९ खोप्री निवासी सर्वसाधारण ५१ बर्षिय जुलु बुढालाई २०५७ पौष ५ गते इलाका प्रहरी चौकी कुँडारीका प्रहरीले बसिरहेका बेला बिना कारण पक्राउ गरी यातना दिएका थिए। सोही कारण जुलु बुढाको २०५७ चैत्र २० गते मृत्यु भयो। प्रहरीले उनलाई माओवादी कहाँ छन् देखा भन्दै कुटपीट तथा यातना दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री