2000-11-26 - incident - Arghakhanchi district २०५७-०८-११ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-01865 अभिलेखालय सि. नं.: NCA-01865

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2050
  • अ. नं.5
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण मुखिया
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:7
  • टोल:राजापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुखिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपतिराम मुखिया
  • आमाको नाम:इन्दिरा कुमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • नखुलेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • कार्यालय
  • उनको भनाइगजेहडा गाविस-७ निवासी २५ वर्षीय कृष्ण मुखीयालाई २०५७ मंसिर ११ गते पार्टी कामको सिलसिलामा अर्घाखाँची जिल्लाको सिमलपानी गाविसमा गएको बेला माओवादी र सुरक्षाकर्मी बीच दोहोरो भिडन्त हुँदा कृष्ण मुखियालाई घाइते अवस्थामा गोरुसिंहे शिवदल गणबाट गएको सुरक्षाकर्मीले गिरफ्तार गरी ब्यारेकमा लगेकोमा ब्यारेकबाटै बेपत्ता पारिएको हो। उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री