2000-11-21 - incident - Sindhupalchok district २०५७-०८-०६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-01861 अभिलेखालय सि. नं.: NCA-01861
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4184
- अ. नं.29
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:5
- टोलको नाम:च्यानडाँडा जंगल
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर गुरुङ
- जन्म मिति:
- साल:2003
- महिना:05
- गते:18
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:4
- टोल:हैवुङ
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:4
- टोल:हैवुङ
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा सक्रिय कार्यकर्ता
- बाबुको नामहर्कबहादुर गुरुङ
- आमाको नाम:सुन्तली गुरुङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया गुरुङ
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:विदेश गएको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2057-09-00
- पुनस्थापित भएको भए मिति2059-10-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-08-06
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेलम्ची अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घर नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हैवुङ गाविस-४ का ५६ वर्षीय लालबहादुर गुरुङलाई २०५७ मङ्सिर ६ गते माओवादी कार्यकर्ताले खेतमा काम गर्न गएको बेला माओवादी जिल्ला नेता गोविन्द घलेलाई सुराकी गरी हत्या गराएको आरोपमा सोही गाविस-५ स्थित च्यानडाँडाको जङ्गलमा गोली हानी हत्या गरे।