2000-11-18 - incident - Baglung district २०५७-०८-०३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-01852 अभिलेखालय सि. नं.: NCA-01852

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6424
  • अ. नं.80
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:बोहरागाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:झिगार खोला
  • पीडित विवरण
  • पीडितको नाम:कमल पाण्डे
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:24
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:अर्घातोष
  • वार्ड नं.:7
  • टोल:खस्कोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रबहादुर पाण्डे
  • आमाको नाम:गोमकला पाण्डे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)875000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:बोहरागाउँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाअञ्चल क्षेत्रिय अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुल्मी जिल्ला रिडी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घातोष गाविस-७ खस्कोट निवासी झिगारखोला प्रहरी चौकी वागलुङमा कार्यरत २२ वर्षीय कमल पाण्डेको एनेकपा माओवादीले २०५७ मंसिर ३ गते बाग्लुङ जिल्लाको झिगारेखोला प्रहरीचौकीमा गरेको आक्रमणमा परी मृत्यु भएको थियो ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री