2000-11-18 - incident - Baglung district २०५७-०८-०३ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-01850 अभिलेखालय सि. नं.: NCA-01850
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2173
- अ. नं.39
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:7
- टोलको नाम:झिवाखोला
- पीडित विवरण
- पीडितको नाम:धनकुमारी चन्द
- जन्म मिति:
- साल:2020
- महिना:11
- गते:19
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:7
- टोल:झिवाखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिलाल शाही
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रणबहादुर चन्द
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-08-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:डाक्टर घरमा नै गएर गरिएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नौमुरे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोहोरागाउँ गाविस-७ झिवाखोला निवासी सर्वसाधारण ३७ वर्षीया धनकुमारी चन्द छोरा निर्मल चन्दसँगै ०५७ मंसिर ३ गते राती घर नजिकैको खोलामा माछालाई पासो थाप्न गएकी र सोही समयमा घर नजिकै रहेको झिवाखोला प्रहरी चौकीमा माओवादीले आक्रमण गरे पछि भएको भिडन्तमाका क्रममा गोली लागेर मृत्यु भएको थियो। गोली लागेपछि खोलाले बगाएकाले उनको लास दुई दिन पछि फेला परेको थियो। उनीसँगै उनको छोराको पनि मृत्यु भएको थियो।