2000-11-18 - incident - Baglung district २०५७-०८-०३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-01854 अभिलेखालय सि. नं.: NCA-01854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2175
  • अ. नं.40
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:बोहरागाउँ
  • वार्ड नं.:7
  • टोलको नाम:झिवाखोला
  • पीडित विवरण
  • पीडितको नाम:निर्मल चन्द
  • जन्म मिति:
  • साल:2047
  • महिना:07
  • गते:10
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:बोहरागाउँ
  • वार्ड नं.:7
  • टोल:झिवाखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरणबहादुर चन्द
  • आमाको नाम:धनकुमारी चन्द
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:बोहरागाउँ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:डाक्टर घरमा नै गएर गरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नौमुरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोहोरागाउँ गाविस-७ झिवाखोला निवासी १० वर्षीय निर्मल चन्द आमासँग रातको समयमा घर नजिकैको खोलामा ०५७ मंसिर ३ गते माछालाई पासो थाप्न जाने क्रममा सोही स्थानमा रहेको प्रहरी चौकीमा माओवादीले आक्रमण शुरु गरेपछि भएको भिडन्तका क्रममा गोली लागी खोलामा डुबेर मृत्यु भएको थियो। उनको लास भोलिपल्ट साँझ घरदेखि २० मिटर तल फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री