2000-11-16 - incident - Okhaldhunga district २०५७-०८-०१ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-01848 अभिलेखालय सि. नं.: NCA-01848

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7040
  • अ. नं.82
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:1
  • टोलको नाम:जिलि
  • पीडित विवरण
  • पीडितको नाम:प्रल्हाद गौतम (जीवन)
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:30
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:पोकली
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता आर्थिक विभाग
  • बाबुको नामकेशवप्रसाद गौतम
  • आमाको नाम:लक्ष्मी गौतम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव संसदीय कोषबाट र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-01
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुरक्षाकर्मीले लास रुम्जाटारमा लागी गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-२ का माओवादी कार्यकर्ता २२ वर्षीय जीवन उपनामका प्रल्हाद गौतमलाई ०५७ मंसिर १ गते राती ओखलढुंगा जिल्लाको रगनी गाविस-१ स्थित जिलीमा एक घरमा खाना पकाईरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। पीडीतको लास सुरक्षाकर्मीले रुम्जाटारमा लगL गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री