2000-11-04 - incident - Ramechhap district २०५७-०७-१९ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-01839 अभिलेखालय सि. नं.: NCA-01839
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5324
- अ. नं.92
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:निर्मलकुमार कार्की
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:18
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:4
- टोल:पुरानागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:4
- टोल:पुरानागाउँ
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय दोरम्बा रामेछाप
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामछत्रबहादुर कार्की
- आमाको नाम:राधिका कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जमुना कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-07-19
- समय:02:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट
- मिति:2057-07-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जफे-७, तमाकोशी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जफे गाविस-४ निवासी निर्मलकुमार कार्कीको २०५८ कार्तिक १९ गते राती ड्यूटिमा वसेको समयमा माओवादीले चौकी आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।