2000-11-04 - incident - Dhankuta district २०५७-०७-१९ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-01837 अभिलेखालय सि. नं.: NCA-01837

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1592
  • अ. नं.5
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:छिन्ताङ
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द वालिङ्ग राई
  • जन्म मिति:
  • साल:1985
  • महिना:01
  • गते:28
  • उमेर:72
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:छिन्ताङ
  • वार्ड नं.:1
  • टोल:डांडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बालिङग राई
  • जात:आदिवासी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नाममानबहादुर वालिङ्ग
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जनरत्न वालिङग
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विवाह भएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-07-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:छिन्ताङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2057-07-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छिन्ताङ थाकथैला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिताङग गाविस १ का गोविन्द वालिङ्गलाई उनकै घरबाट २०५७ कार्तिक १९ गते माओवादी कार्यकर्ताहरुले छिन्ताङ हत्या कान्डको नाइके भएको आरोपमा साँझ खाना पकाइरहेको बेला कुटपिट गरी सोही दिन धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री