2000-11-00 - incident - Gorkha district २०५७-०७-०० - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-01834 अभिलेखालय सि. नं.: NCA-01834
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8554
- अ. नं.157
- घटना भएको जिल्ला:गोरखा
- गाविस:मसेल
- वार्ड नं.:9
- टोलको नाम:मसेलगाँउ
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर खड्का
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:भेडपु
- वार्ड नं.:9
- टोल:चित्रे
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:भेडपु
- वार्ड नं.:9
- टोल:चित्रे
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रशासन कार्यालय, गोरखा
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिलबहादुर खड्का
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा खड्का
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-07-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:मसेल
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल, काठमाण्डौं
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शहरे किर्नेटार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भेडपु गाविस-९ निवासी ३५ वर्षीय रामबहादुर खड्काको २०५७ कार्तिक ३१ गते नेकपा माओवादीसँग भएको भिडन्तमा मृत्यु भएको थियो।