2000-10-26 - incident - Lamjung district २०५७-०७-१० - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-01827 अभिलेखालय सि. नं.: NCA-01827
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2950
- अ. नं.5
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धनप्रसाद सुवेदी
- जन्म मिति:
- साल:2017
- महिना:10
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:6
- टोल:गैरीखेत
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:6
- टोल:गैरीखेत
- लिङ्ग:पुरुष
- थर:सुवेदी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिप्रका लमजुङ
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबासुदेव सुवेदी
- आमाको नाम:पवित्रा सुवेदी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीना सुवेदी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-07-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुनपा-६ निवासी प्रहरी सहायक निरीक्षक धनप्रसाद सुवेदीको २०५७ कात्तिक १० गते नेकपा माओवादीले लमजुङ जिल्लाको भोलेटार प्रहरी चौकीमा आक्रमण गर्दा दोहोरो भिडन्तमा परी घटनास्थलमै मृत्यु भएको थियो।