2000-10-24 - incident - Dolpa district २०५७-०७-०८ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-01822 अभिलेखालय सि. नं.: NCA-01822
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10722
- अ. नं.123
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नीमबहादुर गुरुङ
- जन्म मिति:
- साल:2027
- महिना:06
- गते:07
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:साङकोष
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:साङकोष
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय , डोल्पा
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखड्गबहादुर गुरुङ
- आमाको नाम:सप्तमायाँ तामाङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इच्छामायाँ गुरुङ
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1000000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-07-08
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साङ्कोष गाविस-८ का नीमबहादुर गुरुङको ०५७ कातिक ८ गते बेलुका माओवादीसँग भिडन्त हुँदा मृत्यु भयो। प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्ड गुरुङलाई माओवादीले गोली हानेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।