2000-10-17 - incident - Rasuwa district २०५७-०७-०१ - घटना - रसुवा जिल्ला
Archive ref no: NCA-01815 अभिलेखालय सि. नं.: NCA-01815
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.811
- अ. नं.151
- घटना भएको जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:पकली भट्टराई
- जन्म मिति:
- साल:2016
- महिना:12
- गते:04
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:पृथ्वीनगर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्टराई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामनेपाल टेलीकम शाखा रसुवा धुन्चे
- पद:चौकिदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशर्मा भट्टराई
- आमाको नाम:पबित्रा भट्टराई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया भट्टराई
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-07-01
- समय:03:00:00 AM
- घटनास्थल
- जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नुवाकोट जिल्ला अस्पताल
- मिति:2057-07-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पृथ्वीनगर -५ देउनिया खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनगर गाविस १ निवासी ४१ वर्षीय पकली भट्टराईलाई २०५७ कार्तिक १ गते नेपाल टेलीकम रसुवामा चौकिदार पदमा कार्यरत रहेको बेला नेपाल प्रहरीका १ जना हवलदार होमप्रसाद घिमिरेले गोली हानी हत्या गरे।