2000-10-16 - incident - Bajura district २०५७-०६-३० - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-01814 अभिलेखालय सि. नं.: NCA-01814

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2681
  • अ. नं.133
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:5
  • टोलको नाम:डल्लेतोला
  • पीडित विवरण
  • पीडितको नाम:मानसिंह थापा गुरुङ
  • जन्म मिति:
  • साल:2020
  • महिना:02
  • गते:02
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:5
  • टोल:डल्लेतोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालजंग थापा गुरुङ
  • आमाको नाम:सुनामती थापा गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै खेतमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसेन गाविस ५ निवासी ३७ वर्षीय मानबहादुर थापालाई प्रहरी चौकी आफ्नो घरमा राखेको आरोपमा ७० हजार चन्दा माग गर्दा नदिएपछि माओवादीले २०७५ असोज ३० गते गाउँ निजकैको जंगल छेउमा कुटपिट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री