2000-10-00 - incident - Kailali district २०५७-०६-०० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-01806 अभिलेखालय सि. नं.: NCA-01806
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:दिनराज भण्डारी
- ठेगाना:कैलाली जिल्ला साढँपेानी गाविस वडा नं.- ६
- उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला साढँपेानी गाविस वडा नं.- ६ का दिनराज भण्डारीलाई मिति २०५७ साल कार्तिकदेखि ने. क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले, घरजग्गा फिर्ता गराई पुन:स्थापना गराई पाऊँ भन्ने उजुरी
- आयोगको निर्णय:बिस्थापित दिनराज भण्डारीको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को
- आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २६० संरक्षण ६१, धनगढी मिति २०६६/६/१९ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको