2000-09-26 - incident - Lamjung district २०५७-०६-१० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01802 अभिलेखालय सि. नं.: NCA-01802

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3295
  • अ. नं.42
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:9
  • टोलको नाम:भोर्लेटार
  • पीडित विवरण
  • पीडितको नाम:सुरेसप्रसाद कुर्मी
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:20
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:वगौली
  • वार्ड नं.:4
  • टोल:उत्तरटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी भोर्लेटार लमजुङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखादेरु कुर्मी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिनादेवी कुर्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-10
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल लमजुङ
  • मिति:2057-06-12
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बगौलीघाट रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वगौली गाविस-४ निवासी २४ वर्षीय सुरेशप्रसाद कुर्मीको ०५७ असोज १२ गते माओवादी कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री