2000-09-14 - incident - Bardiya district २०५७-०५-२९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-01778 अभिलेखालय सि. नं.: NCA-01778

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1413
  • अ. नं.48
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • टोलको नाम:बकुवा
  • पीडित विवरण
  • पीडितको नाम:तुलाराम शर्मा कँडेल
  • जन्म मिति:
  • साल:2015
  • महिना:04
  • गते:04
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • टोल:बकुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री जनज्योती मावि बकुवा ५ शिवपुर बर्दिया
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचक्रपाणी कँडेल
  • आमाको नाम:भारति कँडेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टीका कँडेल र लक्ष्मी शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2057-05-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शिवपुर गाविस ओरैखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया शिवपुर गाविस-५ का ४२ वर्षीय तुलाराम शर्मालाई ०५७ भदौ २९ गते सोही गाविस ५ वकुवामा दिउँसो तीन जनाको समूहमा आएका माओवादीको समूहले कब्जामा लिई धारिलो हतियार प्रहार गरी हत्या गरे। घटनाको प्रत्यक्षदर्शी मानकुमारी कार्कीले घटनाको बारेमा बताएको पीडित परिवारले बताए। तुलाराम जनज्योती माविमा प्रधानाध्यापक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री